Spread the love

अमेरिकामा आएको शक्तिशाली Laura का कारण ludhiana state मा कम्तिमा चारजनाको निधन भएको छ |एउटा नगरमा रसायन कारखानामा आगलागी भएपछि मानिसहरुलाई alert गराइएको हो करिब 500000 घरमा बिजुली अवरुद्ध भएको छ | राष्ट्रपति donald trump ले त्यहाँका मानिसहरुलाई alert हुन आग्रह गरेका छन् |

राष्ट्रपति trump ले 240 km प्रतिघण्टा भेगमा आएको hurricane को अवस्था बारे बुझ्न भ्रमण गर्ने routine बनाएका छन् |

By Admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *